Classified Ads
कोभिड-१९ अपडेट

पनाैती चिनाउँदै फाेटाे पत्रकार प्रशान्त

Posted in स्थानीय, पनौती, जीवनशैली, मल्टिमिडिया on Jun09,2019


पनौतीका युवा प्रशान्त श्रेष्ठ, पेशाले फोटो पत्रकार । उनी फोटोमात्रै खिच्ने नभई फोटोकै आधारमा पनौतीको पुरानो स्वरुपलाई फर्काउनका लागि क्रियाशील समेत रहेका छन् । पनौतीमा विभिन्न चाडपर्व र जात्राहरु भइरहन्छन् । यी मध्ये जेष्ठ शुक्ल पूर्णिमा (ज्याः पुन्ही)का दिन हरेक वर्ष पनौतीमा ठूलो जात्रा लाग्ने गर्छ । यतिखेर उनै प्रशान्त जात्राको प्रवद्र्धनमा जुटेका छन् ।

उनले भादगाउँ डबली टिभीमा यसैबारेमा दिएको जानकारीहरु यो लिंकमा हेर्न सक्नुहुनेछः

https://youtu.be/6RDt0nVHtVc


Tweet