Classified Ads
कोभिड-१९ अपडेट

दुई जिल्लाबाहेकका ७५ जिल्लामा काेराेना स‌ंक्रमण फैलियाे

Posted in राष्ट्रिय / सङ्घ, कोभिड-१९ अपडेट on Jun21,2020


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको छ।

यस्तै नेपालमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ।

नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ।

कोरोनाको संक्रमण हालसम्म ७५ जिल्लामा फैलिएको छ।


Tweet