Classified Ads
कोभिड-१९ अपडेट

रसुवाबाहेक नेपालका सबै जिल्लामा काेराेना संक्रमण पुग्याे

Posted in राष्ट्रिय / सङ्घ, कोभिड-१९ अपडेट on Jun22,2020


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बागमती प्रदेशको रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या ९५६१ पुगेको जनाएको छ ।

यस्तै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार १४२ पुगेको छ। जसमा १ हजार ९६१ जना पुरुष र १६१ जना महिला छन्।

हालसम्म नेपालमा २३ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।


Tweet