Classified Ads
कोभिड-१९ अपडेट

नेपालमा काेराेना संक्रमित १२ हजार ७७२, निधन २८, संक्रमणमुक्त ३०१३

Posted in राष्ट्रिय / सङ्घ, कोभिड-१९ अपडेट on Jun28,2020


नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना उपचारपश्चात डिस्चार्ज हुनेको संख्या ३ हजार १३ पुगेको छ।

यस्तै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट २८ जनाको मृत्यु भइसकेको छ।

कोरोनाको प्रकोप दिन प्रतिदिन बढ्दै गएर यतिखेर देशका ७७ वटै जिल्लामा कोरोनाको संक्रमण फैलिसकेको छ।


Tweet