Classified Ads
कोभिड-१९ अपडेट

पनौती साहित्य दर्पणको चौंथो संस्करण प्रकाशन हुँदै

Posted in स्थानीय, काभ्रेपलान्चोक, पनौती on Oct17,2020


पनौती साहित्य समाजले काभ्रेली कथाकारहरुद्वारा लिखित कथाहरु समेटेर विशेषाङ्क निकाल्ने भएको छ ।

सो विशेषाङ्कलाई समाजले पनौती साहित्य दर्पण–४ नामकरण गरेको छ ।

काभ्रेली कथाकारहरुले चाँडो माध्यमबाट आफ्ना कथाहरु प्रेषित गर्न पनि समाजले अनुरोध गरेको छ ।

कथा प्रेषणको लागि इमेल ठेगानाः

प्राडा. सुमनराज ताम्राकार drsuman3947@gmail.com

साहित्यकार रामसुन्दर देउजा deujars@gmail.com

balodhan@gmail.com


Tweet