Classified Ads
कोभिड-१९ अपडेट

नेपाली फुटबल टिम बंगलादेशतर्फ

Posted in अन्तर्राष्ट्रिय, खेल on Nov05,2020


बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिम आज त्यसतर्फ जाँदै छ ।

किरण चेम्जोङको कप्तानीमा नेपाली टोलीले बङ्गलादेशसँग आगामी कार्तिक २८ र मंसिर २ गते ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ ।

नेपाली टोलीको ढाकामा पाँच दिन आइसोलेसनपछि पुनः पीसीआर परीक्षण हुनेछ ।

कोरोनाको त्रासका विच खेल्न जाँदा समेत प्रशिक्षक तथा खेलाडीहरु उत्साहित देखिएका छन् । राखेपका सदस्यसचिव रमेश सिलवालले बंगलादेश जाने खेलाडीको बिदाइ गर्नु भएको भयो ।


Tweet