Classified Ads
कोभिड-१९ अपडेट

परीक्षणको लगभग १९ प्रतिशतमा कोरोना सङ्क्रमण

Posted in राष्ट्रिय / सङ्घ, कोभिड-१९ अपडेट on Nov20,2020


नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ।

देशभरि १०,३४१ जनाको परीक्षण गर्दा १,९४५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुँदा परीक्षणको लगभग १९ प्रतिशतमा सङ्क्रमण देखिएको छ।

अहिले पुष्टि भएका २४,६६५ जना सक्रिय सङ्क्रमित देशभरि छन्।

अहिलेसम्म निको हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ।

मृत्यु हुनेको संख्या १, २९८ पुगेको छ।


Tweet